आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

रवि लामिछाने नख्खु कारागारमा स्थानान्तरण

रवि लामिछाने नख्खु कारागारमा स्थानान्तरण

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • रवि लामिछाने नख्खु कारागारमा स्थानान्तरण

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा स्थानान्तरण भएका छन् ।

    बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछाने ब्लक नम्बर ४ मा थुनिएका थिए । कारागार सरुवाको माग गर्दै उनले दोस्रो पटक बुधबार नख्खु कारागार स्थानान्तरण गर्न निवेदन दिएका थिए ।

    लामिछानेलाई शनिबार हवाइमार्ग हुदै काठमाडौँ ल्याएर नख्खु कारागार पुर्याइएको हो । लामिछानेलाई ल्याउने समयमा नख्खु कारागार अगाडी ठुलो संख्यामा रास्पवाका कार्यकर्ता उपस्थित थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट