मुद्दाको पेसी सरेपछि विश्वकपको क्यवालिफायर खेल्न सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाँदै

नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्ने भएका छन् । अदालतले सन्दीपको मुद्दाको पेसी आगामी असार २९ गतेका लागि सारेपछि सन्दीपले विश्वकप क्वालिफायर खेल्ने भएका हुन्।   विश्वकप क्यालिफायरका लागि अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि नै दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छ । नाबालिग बालात्कारको अभियोगमा उनीमाथि दायर गरिएको...

नक्कली भुटानी शरणार्थी प्रकरण: थुनछेक बहस सुरु

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ। हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रबार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। उनका अनुसार आज जाहेरीकर्ताका तर्फबाट सरकारी वकिलले बहस सुरु गरेका छन्। इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताका तर्फबाट...

राष्ट्रिय सभा बैठकबाट शोक प्रस्ताव पारित

राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो...

  • ४४ मिनेट अगाडी
  • १ मिनेट पाठ

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध गोलबद्ध प्रतिपक्ष

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध प्रतिनिधिसभाका प्रतिपक्षी दल गोलबद्ध भएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले...

  • १ घण्टा अगाडी
  • ३ मिनेट पाठ

राष्ट्रियसभा बैठक सोमबार बस्ने

राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ः०१ मा बस्ने भएको छ । आइतबारको पहिलो बैठकमा प्रतिपक्षी...

  • २ घण्टा अगाडी
  • १ मिनेट पाठ

नेकपा एसका महासचिव घनश्याम भुसाललाई पितृशोक

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । उहाँका पिता जगन्नाथ भुसालको...

  • ३ घण्टा अगाडी
  • १ मिनेट पाठ
नारायणीमा क्रुजसीप सञ्चालनपछि पर्यटक आगमन बढ्यो

नारायणीमा क्रुजसीप सञ्चालनपछि पर्यटक आगमन बढ्यो

मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो...
पोखरा–मुग्लिन सडक: पूर्वी खण्डको कालोपत्र सुरु

पोखरा–मुग्लिन सडक: पूर्वी खण्डको कालोपत्र सुरु

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न...

पोखरा–मुग्लिन सडक: पूर्वी खण्डको कालोपत्र सुरु

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको...

भरत तालमा ‘स्काइ साइक्लिङ’ निर्माण

सर्लाहीको बागमती नगरपालिका– ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा...

नक्कली भुटानी शरणार्थी प्रकरण: थुनछेक बहस सुरु

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ। हालसम्म पक्राउ परेका १८...

वरिष्ठ प्रहरी हवल्दार मृत भेटिए

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार दीपक शाह शंकर...

भरतपुर महानगरका अतिक्रमित संरचनामा चलाइयो डोजर

भरतपुर महानगरपालिका–१० स्थित चितवन माविको जमिन अतिक्रमण गरी बनाइएका संरचना आज बिहान भत्काइएको छ...

अचेत भेटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु

दार्चुला सदरमुकाम खलङ्गामा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ...

कृषि उत्पादकत्व बढाउन जम्मुकश्मीरका लाखौँ किसानलाई तालिम

केन्द्र शासित प्रदेश जम्मुकाश्मिरमा कृषि उत्पादकत्व बढाउँदै त्यहाँका सीमान्तकृत वर्गको उत्थानमा योगदान गर्न सरकारले थालेको पाँच महिने किसान सम्पर्क अभियानअन्तर्गत हालसम्म एक लाख अठहत्तर हजार किसान सहभागी भएका छन् । गत अप्रिलको अन्तिम सातादेखि आगामी अगस्टभर सञ्चालन हुने अभियानको मुख्य लक्ष्य सबै किसानका घरमा पुगेर उनीहरूका खेती किसानीसम्बन्धी समस्या...

७ मिनेट अगाडी   २ मिनेट पाठ

शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा परिवर्तन नभएको अर्थमन्त्रालयद्वारा स्पष्ट

शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । आर्थिक विधेयकबाट साविकको पुँजीगत लाभकरमा...

एकै दिन १७ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार?

साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा ओरालो लागेको छ । सुनको भाउ आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल...

बैतडीका स्थानीय तह नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्दै

बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छन् । यसका लागि स्थानीय तहले सुझाव सङ्कलनलाई...

सेयर लगानीकर्ताहरूबाट ब्रोकर कार्यालयमा तालाबन्दी

शेयर बजारका लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा सेयर कारोबार गर्दा थप कर...

१७ सयले घट्यो सुनको मूल्य, पढ्नुहोस् कतिमा हुँदैछ कारोबार?

साताको पहिलो कारोबार दिन आज आइतबार सुन र चाँदीको भाउ घटेको छ। सुन तोलामा १ हजार ७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

घरभाडा नबढाउन सङ्घको अपिल

व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र संभावभएमा छुट दिन उद्योग वाणिज्य सङ्घ चितवनले अपिल गरेको छ । आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको...

प्रधामन्त्री प्रचण्डलाई प्रश्न: भारत भ्रमण सफलताका आधारहरु के के हुन्?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन् । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् । ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण,...

प्रधानमन्त्रीको भ्रमणले भारतीय लगानीको ढोका खोलेको छ : चन्द्रप्रसाद ढकाल

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन् ।...

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ: अध्यक्ष तिमिल्सिना

सङ्घीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ...

फोटो फिचर

सन्दीपलाई दक्षिण अफ्रिका पठाउने तयारीमा क्यान

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप छनोटको अभ्यास खेल खेल्न दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ। जिल्ला अदालत काठमाडौँले आगामी पेशी असार २९ गतेलाई सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो। यसअघि गत मंगलबार राष्ट्रिय टोली नेपालबाट प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप...

३६ मिनेट अगाडी   १ मिनेट पाठ
अत्यधिक गर्मी बढेपछि बाँकेका विद्यालय बन्द हुँदै

बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन्...

कुमाल बस्तीका बालिकाकालाई आधारभूत शिक्षा लिनै समस्या

भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ ।...

लक्ष्मण र कामना अभिनित ‘अलि अलि’ सार्वजनिक ( भिडियो )

काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण बस्यालको सुमधर स्वरमा सजिएको रोमान्टिक...

पवनको स्वर, विजयको शब्दमा रहेको ‘किन किन’ सार्वजनिक ( भिडियो )

काठमाडौं । गायक पवन विष्टको सुमधुर स्वरमा सजिएको ‘किन किन’ बोलको म्युजिक भिडियो सार्वजनिक...

के तपाईं थाहा छ काउकुती किन लाग्छ?

काउकुती कसैलाई धेरै लाग्छ कसैलाई कम । कहिलेकहीँ नछोएर र इसारामा पनि काउकुती लागेको...

एउटै भैंसीको मूल्य १६ करोड!

करोडौंको कार वा बंगलाबारेमा तपाईले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैंयाँ (नेपाली...

चिनियाँ विदेशमन्त्रीद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल...

पाकिस्तानद्वारा दुई सय भारतीय माझी रिहा

पाकिस्तानले शुक्रबार थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । शुक्रबार नै तीन...

ताजा अपडेट