माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुवानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेश भएको छ । झरी परेपछि
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । नेकपा एमाले नेता चेतनारायण आचार्य नेतृत्वमा रहेको प्रदेश सरकारबाट काँग्रेसका पाँच मन्त्रीहरूले सामुहिक राजीनामा दिने तयारी गरेका छन् । उनीहरुले कांग्रेस
ललितपुरको सन्तनेश्वर महादेव क्षेत्र नजिक अवस्थित सन्तनेश्वर झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो । विशेषगरी वर्षायाममा झरनाको बहाव बढ्दा यसको मनमोहक दृश्यले आन्तरिक पर्यटक तथा प्रकृतिप्रेमीलाई लोभ्याउने गर्छ। हरियाली वातावरण, शीतल
काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्माण गरिएको नागढुंगासिस्ने खोला सुरुङ मार्ग सोमबार उद्घाटन हुँदैछ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको यो सुरुङ मार्ग ७ वर्षपछि बल्ल उद्घाटन गर्न लागिएको
अमेरिकन हार्ट एसोसिएसनले सार्वजनिक गरेको नयाँ वैज्ञानिक अध्ययन अनुसार अधिकांश स्वस्थ वयस्कहरूले दिनमा ४०० मिलिग्रामसम्म क्याफिन सेवन गर्न सक्छन् । जुन करिब ८ औंसका पाँच कप क्याफिनयुक्त कफी बराबर हुन्छ ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सार्वजनिक खरिद ऐनका कारण विगतमा विकास निर्माणका काम प्रभावित भएको बताउँदै ऐन संशोधनपछि अब विकासका आयोजनाहरूले
काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगतार चौथो हार बेहोरेको छ । पाकिस्तानको इस्लामाबादमा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा