शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपमा चार खेलाडी सहभागी हुने

एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपमा चार खेलाडी सहभागी हुने

श्रावण १४, २०८२ बुधवार
श्रावण १४, २०८२ बुधवार
  • एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपमा चार खेलाडी सहभागी हुने

    एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरिएको छ । 

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रममा एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका हुन् । 

    जुलाई ३१ तरिखदेखि थाइल्यान्डको बैंककमा सुरु हुने प्रतियोगितामा यु–१९ को ५० केजी मुनि चन्दन शाही र ६० केजीमुनि शेराप गेल्छेन शेर्पा तथा यु–२२ को ५० केजी मुनि अर्पिल राना र ६० केजीमा इन्द्रबहादुर सुनारले भाग लिदै छन् ।

    त्यस्तै सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले र महासचिव मानबहादुर भण्डारीलगायतको उपस्थिति रहेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार