शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सर्लाहीमा गोली प्रहार गरी शिक्षकको हत्या

सर्लाहीमा गोली प्रहार गरी शिक्षकको हत्या

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • सर्लाहीमा गोली प्रहार गरी शिक्षकको हत्या

    सर्लाहीको हरिपुरवामा गोली प्रहार गरी एक शिक्षकको हत्या भएको छ। हरिपुर्वा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय रामपुकार यादवमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो।

    आज (शुक्रबार) राति साढे ८ बजेतिर उनीमाथि गोली प्रहार भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए। उनलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको डीएसपी राईले बताएका छन्।

    अस्पताल पुग्दासम्म यादवको मृत्यु भइसकेको जानकी एकेडेमिक हस्पिटलका सञ्चालक डाक्टर सुरेन्द्र यादवले पुष्टि गरे। मोटरसाइकलमा आएका हतियारधारीले उनीमाथि गोली प्रहार गरेर भाग्ने क्रममा यादव दुर्घटनामा परेको बुझिएको डीएसपी राईले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार