शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टितेलको घट्यो

पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टितेलको घट्यो

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टितेलको घट्यो

    नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल मट्टितेलको मूल्य घटाएको छ ।

    इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएको जनाउँदै निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरिएको जनाएको हो ।

    निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ । यस्तै डिजेल मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटेको छ । नयाँ मूल्य परिवर्तन शनिबारदेखि लागू हुने निगमले जनाएको छ ।

    हेर्नुस् नयाँ मूल्यसूची

    d(1).png

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार