शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जुडोको अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा नेपालबाट तीन जना सहभागी हुने

जुडोको अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा नेपालबाट तीन जना सहभागी हुने

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • जुडोको अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा नेपालबाट तीन जना सहभागी हुने

    जुडोको अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा नेपालबाट तीन जना सहभागी हुने भएका छन् ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा सहभागी हुने ३ सदस्यीय नेपाली जुडो टोलीलाई बिदाइ गरेका छन् ।

    अगष्ट १५ देखि १९ तारिखसम्म जोर्डनको अम्मान हुने सेमिनारमा राधादेवी राई, रवि चौधरी र कविता पुन सहभागी हुनेछन् । 

    सो अवसरमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतको उपस्थिति रहेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार