शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाल पेनाल्टी सुटआउटमा पराजित, उज्बेकिस्तान एसिया कपमा छनोट

नेपाल पेनाल्टी सुटआउटमा पराजित, उज्बेकिस्तान एसिया कपमा छनोट

आषाढ २१, २०८२ शनिवार
आषाढ २१, २०८२ शनिवार
  • नेपाल पेनाल्टी सुटआउटमा पराजित, उज्बेकिस्तान एसिया कपमा छनोट

    उज्बेकिस्तान नेपाललाई पेनाल्टी सुटआउटमा हराउदै एएफसी महिला एसियन कपमा छनोट भएको छ ।

    पेनाल्टी सुट आउटमा उज्बेकिस्तान ४-२ ले विजयी भएको थियो । नेपालका लागि सावित्रा भण्डारी र गोलकिपर अन्जना राना मगरले पेनाल्टी मिस गरेका थिए । 

    यस अघि खेलको दोस्रो मिनेटमै शुरुवाती गोल गरेको उज्बेकिस्तानले खेलको १२औं मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसपछि खेलको २४औ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि एक गोल गरेकी थिइन् । त्यसपछि उज्बेकिस्तानले खेलको ३९औं मिनेटमा पेनाल्टीबाट गोल गरेको थियो ।

    पहिलो हाफको इन्जुरी समयमा उज्बेकिस्तानकी खेलाडीले रातो कार्ड खाएर मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको थियो । खेलको दोस्रो हाफमा नेपालले दुई खेल गर्दै खेलमा फर्किएको थियो । निर्धारित ९० मिनेटसम्म ३-३ गोलको बराबरीमा भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार