आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

नाडा अटो शोका लागि ल्याइयो अत्याधुनिक युनिट्री रोबोट्स

नाडा अटो शोका लागि ल्याइयो अत्याधुनिक युनिट्री रोबोट्स

श्रावण ३१, २०८२ शनिवार
श्रावण ३१, २०८२ शनिवार
  • नाडा अटो शोका लागि ल्याइयो अत्याधुनिक युनिट्री रोबोट्स

    नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले १७ औं संस्करणको नाडा अटो शो प्रदर्शनीका लागि अति उच्च प्रविधिबाट बनेका ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौं ल्याएको छ ।

    आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डपको सार्वजनिक प्रदर्शनको लागि अत्याधुनिक युनिट्री रोबोट्स र डिपाल इभिटिओएल फ्लाइङ ट्याक्सी  सुरक्षित रूपमा काठमाडौं ल्याइएको हो । 

    नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले विज्ञप्तिमार्फत तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै अति उच्च प्रविधिहरू नेपाल ल्याउन सफल भएको जानकारी दिएको छ ।

    आगामी हुने प्रदर्शनीलाई नाडाले नेपालमा प्रविधिको नयाँ सम्भावनाको रुपमा लिएको छ । ‘१७औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो। यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ,’ विज्ञप्तिमा लेखिएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट