शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मुग्लिन नारायणगढ सडकमा ट्रकमा ढुंगा खस्दा दुई जना घाइते

मुग्लिन नारायणगढ सडकमा ट्रकमा ढुंगा खस्दा दुई जना घाइते

श्रावण २९, २०८२ बिहिवार
श्रावण २९, २०८२ बिहिवार
  • मुग्लिन नारायणगढ सडकमा ट्रकमा ढुंगा खस्दा दुई जना घाइते

    मुग्लिन नारायणगढ सडक खण्डमा गुडिरहेको ट्रकमा माथिबाट ढुंगा खस्दा दुई जना घाइते भएका छन् ।

    विहिबार दिउसो करिब २ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा खस्दा ईन्डियन नम्बर प्लेटको ट्रकमा सामान्य क्षति हुनुका साथै २ जना घाइते भएका छन् ।

    Muglin_11755163300.jpg

    अहिले ढुंगा हटाउनको लागि डिभिजनबाट मेशिन सम्बन्धित स्थानमा पुगिसकेको छ र केहि बेरमै ढुंगा हटाई सवारी आवागमन दुवैतर्फ सुचारू हुने जानकारी सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । 

    साथै वर्षायामको समयमा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर मात्रै सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।

    muglin1755163302.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार