शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ट्रम्पका दूत गाजामा

ट्रम्पका दूत गाजामा

श्रावण १७, २०८२ शनिवार
श्रावण १७, २०८२ शनिवार
  • ट्रम्पका दूत गाजामा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टीव विटकफले शुक्रबार पहिलो पटक गाजाको रफाह नजिकै इजरायली र अमेरिकी समर्थित सहायता वितरण स्थलको भ्रमण गरेका छन् ।

    उनीसँगै इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी र इजरायल रक्षा बल (आइडीएफ) का अधिकारीहरू पनि सहभागी थिए ।विटकफको भ्रमण राहत वितरण केन्द्रहरूमा घातक गोलीबारी भएको रिपोर्ट पछि भएको हो ।

    संयुक्त राष्ट्र संघले सहायता स्थलहरू वरिपरि कम्तिमा ८५९ प्यालेस्टिनीहरू मारिएको बताएको छ । यद्यपि, केन्द्रले यो तथ्याङ्कलाई अस्वीकार गरिरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार