शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाली यू-२० महिला फुटबल टिम भुटान प्रस्थान

नेपाली यू-२० महिला फुटबल टिम भुटान प्रस्थान

श्रावण १५, २०८२ बिहिवार
श्रावण १५, २०८२ बिहिवार
  • नेपाली यू-२० महिला फुटबल टिम भुटान प्रस्थान

    एएफसी यू-२० महिला एसियन कप क्वालिफायर्स खेल्न नेपाली टिम भुटान प्रस्थान गरेको छ । नेपाली टिम विहिबार बिहान भुटानतर्फ प्रस्थान गरेको हो । 

    भुटान जाने नेपाली राष्ट्रिय यू -२० महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघले बुधबार दशरथ रंगशालामा बिदाई गरेको थियो । 

    प्रतियोगिताको समूह 'ए'मा नेपाल भुटान साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता भुटानमा यही अगस्ट ६ देखि १० सम्म हुने तालिका रहेको छ ।  

    नेपालले पहिलो खेल भुटानसँग अगस्त ६ मा खेल्ने छ भने दोस्रो खेल साउदी अरेबियासँग अगस्त ८ मा र तेस्रो खेल अगस्त १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार