शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आमिर खानको ‘सितारे जमीन पर’ अब युट्युबमा

आमिर खानको ‘सितारे जमीन पर’ अब युट्युबमा

श्रावण १४, २०८२ बुधवार
श्रावण १४, २०८२ बुधवार
  • आमिर खानको ‘सितारे जमीन पर’ अब युट्युबमा

    आमिर खानले आफ्नो फिल्म ‘सितारे जमीन पर’ थिएटरमा रिलिज भएको एक महिनापछि युट्युब मुभिज–अन–डिमान्डमा रिलिज गर्ने भएका छन् ।

    यो फिल्म युट्युबमा मात्र उपलब्ध हुनेछ र अन्य कुनै पनि डिजिटल प्लेटफर्ममा हुने छैन । आमिर खानले सितारे जमीन पर अगस्ट १ देखि युट्युबमा विश्वव्यापी रूपमा रिलिज हुने बताएका छन् ।

    यो फिल्म भारतमा १०० रुपैयाँमा उपलब्ध हुनेछ भने अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, जर्मनी, इन्डोनेसिया, फिलिपिन्स, सिंगापुर र स्पेनलगायत ३८ देशमा स्थानीय मूल्य तोकिनेछ ।

    ‘सितारे जमीन पर’ले अहिलेसम्म विश्वभर २५० करोड रुपैयाँ बढी कमाइ गरिसकेको छ । अब दर्शकले यसलाई युट्युबमा भाडामा लिन सक्छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार