शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक

विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक

    चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

    बुधबार बिहान सपना म्युजिक इन्डस्ट्रीज युट्युब च्यानलमा 'म त नराउरी' बोलको गीत सार्वजनिक भएको हो ।  यो गीत 'पुतलीको भट्टी' भाग २१ का रूपमा ल्याइएको उल्लेख छ ।

    यस गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । 

    गीतको लिंक: 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार