शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नारायणीमा फाल हालेर एक जना युवक वेपत्ता

नारायणीमा फाल हालेर एक जना युवक वेपत्ता

श्रावण १३, २०८२ मंगलवार
श्रावण १३, २०८२ मंगलवार
  • नारायणीमा फाल हालेर एक जना युवक वेपत्ता

    नवलपुरस्थित नारायणी नदीमा फाल हालेर एक जना युवक वेपत्ता भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी २० बर्षका युवक पुलबाट नदीमा फाल हालेर वेपत्ता भएका हुन् । मंगलबार विहान ६ बजे बेपत्ता भएका उनको खोजीकार्य जारी रहेको छ । 

    नामथर वतन नखुलेको पुरुष व्यक्ति साईकल र चप्पल पुलमा छोडेर नदीमा हाम फालेको बताइएको छ  । हाल सशस्त्र प्रहरी वल १७ नम्बर गण आँपटारी चितवनबाट खटिएको गोताखोरको टोलीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार