शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

इङल्याण्डले जित्यो लगातार दोस्रो पटक महिला युरो कपको उपाधि

इङल्याण्डले जित्यो लगातार दोस्रो पटक महिला युरो कपको उपाधि

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • इङल्याण्डले जित्यो लगातार दोस्रो पटक महिला युरो कपको उपाधि

    इङल्याण्डले महिला युरो कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा इङल्याण्डले स्पेनलाई पेनाल्टी सुट आउटमा स्पेनलाई ३-१  गोल अन्तरले पराजित गर्दै युरो कप जितेको हो ।

    यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवैले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

    योसंगै इङल्याण्डले लगातार दोस्रो पटक युरो कपको उपाधि जितेको छ । त्यस्तै विश्वकप जितिसकेको स्पेनले भने अहिलेसम्म युरो कपको उपाधि भने जित्न सकेको छैन । महिला युरोकपको उपाधि सबै भन्दा बढी जर्मनीले ८ पटक जितेको छ ।     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार