शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा

एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा

श्रावण ११, २०८२ आइतवार
श्रावण ११, २०८२ आइतवार
  • एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा

    राष्ट्रिय यू-२० महिला फुटबल टोलीको अन्तिम टोलीको घोषणा गरिएको छ। टोलीले अगस्ट ६ देखि ११, २०२५ सम्म भुटानमा हुने एएफसी यू-२० महिला एसियाली कप छनोटमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

    नेपाललाई छनोटमा उत्तर कोरिया, भुटान र साउदी अरेबियासँग समूहमा राखिएको छ । एएफसी यू-२० महिला एसियाली कप छनोटका लागि बिर्साना चौधरीको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरिएको हो ।

    नेपली टिम:

    गोलकिपर: लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ ।

    डिफेन्डर: सरिता कुमारीनाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पण्डक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया ।

    मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (सी) र सेनु परियार ।

    फरवार्ड : कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार