शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

महाकाली नदीको बिचमा अड्किएका पुरुषको सकुशल उद्धार

महाकाली नदीको बिचमा अड्किएका पुरुषको सकुशल उद्धार

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • महाकाली नदीको बिचमा अड्किएका पुरुषको सकुशल उद्धार

    दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदीको बिचमा अड्किएका पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

    बाँके जिल्लाको समशेरगञ्ज अमेलिया बस्ने  ३५ बर्षिय बिक्रम केसी नदीको बिच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको हो ।

    सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवारज जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले सकुशल उद्वार गरेको हो ।

    उद्वार गरिएका उनको मानसिक सन्तुलन ठिक नभएको बताईएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार