शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

आषाढ १९, २०८२ बिहिवार
आषाढ १९, २०८२ बिहिवार
  • मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शिवमन्दिर नजिकै मोटरसाइकलको ठकरबाट पैदल यात्रीको मृत्यु भएको छ ।

    बुधबार साढे ९ बजे तिर तारकेश्वर ३, पााचमानेका २२ वर्षीय नविन घिमिरेले चलाएको बा ७४ प ७०५४ नम्बरको डुक मोटरसाइकलले पैदल यात्री ७० वर्षीय कुलबहादुर आचार्यलाई ठक्कर दिएको थियो ।

    ठकरबाट गम्भीर घाइते भएका तारकेश्वर–८, भेटघाट चोक बस्ने आचार्यलाई तत्काल सिटी अस्पताल लगिएको थियो । पछि थप उपचारका लागि टोखा स्थित ग्राण्डी अस्पताल लगिए पनि उपचारकै क्रममा राति ११: २० बजे डाक्टरले मृत घोषणा गरेका थिए । 

    मोटरसाइकल चालक घिमिरे र मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार