शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनको दिन निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनको दिन निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने

आषाढ १३, २०८२ शुक्रवार
आषाढ १३, २०८२ शुक्रवार
  • पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनको दिन निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने

    पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिनको अवसरमा निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

    यहि असार २३ गते पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिनको अवसरमा निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले जानकारी दिएको हो ।

    सचिवालयका अनुसार, जन्मदिनको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ ।

    gyanendra1751002465.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार