शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भिसा आवेदकलाई सामाजिक सञ्जाल खाता 'पब्लिक' गर्न अमेरिकी दुताबासको आग्रह

भिसा आवेदकलाई सामाजिक सञ्जाल खाता 'पब्लिक' गर्न अमेरिकी दुताबासको आग्रह

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • भिसा आवेदकलाई सामाजिक सञ्जाल खाता 'पब्लिक' गर्न अमेरिकी दुताबासको आग्रह

    अमेरिकाले अप्रवासी भिसामा सामाजिक संजालका खाताहरु अनिवार्यरुपमा हेर्ने भएको छ ।

    काठमाडौँस्थित अमेरिकी दुताबासले तत्कालदेखि लागु हुने गरि अप्रवासी भिसाका लागि आवेदन दिने सबैले आफ्ना व्यक्तिगत सामाजिक संजालका खाताहरुको गोपनियताका सेटिंगलाई 'पब्लिक' गर्न आग्रह गरेको छ ।

    दुताबासले एक सूचना जारी गर्दै भनेको छ- 'प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय हो । आजैदेखि प्रभावकारी रूपमा एफ,एम वा जे श्रेणीका अप्रवासी भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरूलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूको गोपनीयता सेटिङलाई ‘सार्वजनिक’ मा परिवर्तन अनुरोध गरिन्छ । यसले पहिचान र अमेरिका प्रवेशयोग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउनेछ ।'

    यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसा आवेदकका सामाजिक सञ्जाल खाता अनिवार्य रुपमा हेर्ने नियम लागु गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार