शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

स्कटल्याण्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

स्कटल्याण्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

आषाढ ६, २०८२ शुक्रवार
आषाढ ६, २०८२ शुक्रवार
  • स्कटल्याण्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

    स्कटल्याण्डले नेपाललाई १९४ रनको लक्ष्य दिएको छ । 

    जारी त्रिकोणात्मक टी-२० सिरिजको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १९२ रन बनाएको हो ।

    स्कटल्याण्डका लागि जर्ज मुनसीले सर्बाधिक ७८ रन बनाएका थिए भने ब्राण्डन म्याकुलनले ४२ रन बनाएका थिए । त्यस्तै माइकल लिस्कले अविजित २६ रन बनाए भने म्याथ्यु क्रसले १७ रन बनाएका थिए ।

    त्यसैगरी नेपाल इब्ल्र कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, ललित राजबंशी र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार