शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पर्यटकीय नगरी भेडेटार बजार

पर्यटकीय नगरी भेडेटार बजार

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • पर्यटकीय नगरी भेडेटार बजार

    धनकुटा र सुनसरीको सिमानामा अवस्थित धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ मा रहेको पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको भेडेटार बजार ।

    चुरेमा अवस्थित यो नगर पूर्वी नेपालको तराईबाट धनकुटा हुँदै भोजपुर,ताप्लेजुङ,संखुवासभा र पाँचथर जाने प्रमुख नाका पनि हो ।

    छिनमै घाम लाग्ने, छिनमा नै कुहिरोले ढाक्ने, गर्मीमा चिसो र जाडोमा पारिलो घामले न्यानो हुने यस स्थानमा हरेक दिन  करिब एक हजार ५०० भन्दा बढी पूर्वी तराई र भारतीय पर्यटक आउने गर्छन् ।

    तस्बिरः नारायणकुमार राई 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार