शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आहा ! प्राकृतिक सुन्दरताले भरिएको दिजगाउँ (फोटोफिचर)

आहा ! प्राकृतिक सुन्दरताले भरिएको दिजगाउँ (फोटोफिचर)

श्रावण २९, २०८२ बिहिवार
श्रावण २९, २०८२ बिहिवार
  • आहा ! प्राकृतिक सुन्दरताले भरिएको दिजगाउँ (फोटोफिचर)

    बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्छ ।

    Photo (2).jpeg

    चारै तिर हरियाली जंगलहरुको बीचमा रहेको दिज गाउँमा काठका फ्याकले छाएका मौलिक घरहरु देख्न सकिन्छ ।

    Photo (3).jpeg

    विकासका हिसाबले पछाडि परेपनि स्वच्छ वातावरण र मनोरम प्राकृतिक सुन्दरता र मौलिकतासँग रमाउन दिज गाउँ पर्यटकहरुको रोजाईमा पर्दछ ।  

    तस्बिर : टार्जन लिम्बु

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार