शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मोटरसाइकल दुर्घटनामा दुई किशोरको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई किशोरको मृत्यु

बैशाख २४, २०८२ बुधवार
बैशाख २४, २०८२ बुधवार
  • मोटरसाइकल दुर्घटनामा दुई किशोरको मृत्यु

    धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ । सबैला नगरपालिका– ८ ठिल्लास्थित सडकमा म प्र ०२–००७ प ५५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना भएको हो।

    दुर्घटनामा सोही ठाउँ बस्ने मोटरसाइकल चालक १८ वर्षीय अमन राय र मोटरसाइकलको पछाडि सवार धनुषाकै विदेह नगरपालिका – ७ जोगियारा बस्ने १६ वर्षीय अंगजकुमार रायको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार