शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दानव नदीमा तीन बालक बेपत्ता

दानव नदीमा तीन बालक बेपत्ता

बैशाख ८, २०८२ सोमवार
बैशाख ८, २०८२ सोमवार
  • दानव नदीमा तीन बालक बेपत्ता

    रुपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता भएका छन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीनबालक बेपत्ता भएको प्रहरीले जनाएको छ। 

    बेपत्ता हुनेहरूमा सोही ठाउँका १४ वर्षका राज यादव, १३ वर्षका उमेश यादव र १२ वर्षका मुनु हरिजन छन्। उनीहरू आज दिउँसो १२ः३० बजेतिर पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।

    बेपत्ता बालकको खोजी भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनाबारे जानकारी पाउना साथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्था तालिम प्राप्त सुरक्षा फौजले खोजीकार्य जारी राखेको थापाले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार