२०८२, श्रावण ३१ गते
16th Aug 2025
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित खेतमा पाकेको गहुँ बाली ।
यति बेला किसानलाई गहुँबाली भित्र्याउन चटारो परेको छ । तस्बिरः धर्मेन्द्र झा