शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कुलिङ पिरियडमा भएको हेरफेर छानबिन प्रतिवेदन कार्यान्वयनमा पठाउन सभामुखको निर्देशन

कुलिङ पिरियडमा भएको हेरफेर छानबिन प्रतिवेदन कार्यान्वयनमा पठाउन सभामुखको निर्देशन

श्रावण ३०, २०८२ शुक्रवार
श्रावण ३०, २०८२ शुक्रवार
  • कुलिङ पिरियडमा भएको हेरफेर छानबिन प्रतिवेदन कार्यान्वयनमा पठाउन सभामुखको निर्देशन

    सभामुख देवराज घिमिरेले कुलिङ पिरियडमा भएको हेरफेर छानबिनसम्बन्धि प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका छन् ।

    सभामुख घिमिरेले प्रतिवेदन कार्यान्वयनका लागि प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सच‍िवालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिवलाई निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

    कुलिङ पिरियडमा समितिको प्रतिवेदनमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा राजनीतिक र नैतिक रुपमा जिम्मेवार भएको ठहरपछि आफ्नो पदबाट राजीनामा दिइसकेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार