शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

चक्रे मिलनलाई ३० हजार धरौटीमा छोड्न अदालतको आदेश

चक्रे मिलनलाई ३० हजार धरौटीमा छोड्न अदालतको आदेश

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • चक्रे मिलनलाई ३० हजार धरौटीमा छोड्न अदालतको आदेश

    काठमाडौं जिल्ला अदालतले चक्रे मिलन भनिने राजिव गुरूङलाई ३० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।

    जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको हो । उनीविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर भएको थियो ।

    उनीविरुद्ध भक्तपुर जिल्लामा ज्यान मार्ने उद्योगको कसुरको मुद्दा छ । त्यही भएर उनलाई भक्तपुर पठाईने प्रहरी स्रोतले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार