शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गायक पशुपति शर्मा चढेको कार दुर्घटना, कस्तो छ स्वास्थ्य अवस्था?

गायक पशुपति शर्मा चढेको कार दुर्घटना, कस्तो छ स्वास्थ्य अवस्था?

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • गायक पशुपति शर्मा चढेको कार दुर्घटना, कस्तो छ स्वास्थ्य अवस्था?

    गायक पशुपति शर्मा चढेको कार दुर्घटनामा परेको छ । पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कल्भर्टमा ठोक्किएर दुर्घटनामा परेको हो ।

    आज (बुधबार) दिउँसो शर्मा सवार कार दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । गायक शर्माको देब्रे हातमा चोट लागेको छ । कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ । 

    गाडीको अगाडि भागमा क्षति पुगेको र अहिले शर्मासहित सबै कार्यक्रमका लागि गइसकेको एसपी दधिराम न्यौपानेले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार