शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गर्मी बढेपछि कपिलवस्तुका दुई पालिकाका विद्यालयमा बिदा

गर्मी बढेपछि कपिलवस्तुका दुई पालिकाका विद्यालयमा बिदा

श्रावण १०, २०८२ शनिवार
श्रावण १०, २०८२ शनिवार
  • गर्मी बढेपछि कपिलवस्तुका दुई पालिकाका विद्यालयमा बिदा

    गर्मी बढेपछि कपिलवस्तुका दुई पालिकाले विद्यालयमा बिदा दिएका छन् ।

    तौलिहवास्थित कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिकाले साउन ११ देखि साउन १३ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएका हुन् । 

    पछिल्ला दिनमा गर्मी बढेसँगै कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । दुवै पालिकाले सूचना जारी गर्दै तीन दिनसम्म विद्यालयमा बिदा दिइएको जनाएका छन्।

    गर्मीका कारण विद्यालयका शिक्षण सिकाइ क्रियाकलाप गर्न गाह्रो हुने तथा बालबालिकाको स्वास्थ्य अवस्थामा पर्न सक्ने प्रतिकूल असरलाई विचार गर्दै बिदा दिइएको उल्लेख गरिएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार