शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आजदेखि नयाँ आर्थिक वर्ष सुरु

आजदेखि नयाँ आर्थिक वर्ष सुरु

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • आजदेखि नयाँ आर्थिक वर्ष सुरु

    आर्थिक वर्ष २०८२-८३ आजदेखि सुरु भएको छ । प्रत्येकवर्ष साउन १ गतेदेखि नयाँआर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सोहीअनुसार नयाँआर्थिक वर्ष सुरु भएको हो ।

    सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउनमहिनामा सुरु भई असार महिनामा सकिने व्यवस्थागर्दै आएको छ । नयाँआर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धित विषयका परिवर्तन गर्नेछ । यसले राजस्व, शुल्क, जरिवानालगायतकाव्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरु गर्नेछ ।

    तीनतहका सरकारले सार्वजनिक गरेको बजेटको आज देखि पूर्ण कार्यान्वयनको सुरुवात हुनेछ । करको दरमा भएको परिवर्तनसमध्ये आज लेखि नै कतिपयव्यवस्थालागु भइसकेका छन् । विलासिता कर लगायतका केहीव्यवस्थाको कार्यान्वयनआजदेखि सुरु हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार