अछामको मङ्गलसेन नगरपालिका-८ ग्यानेगुडीका ८० वर्षिया कोकिला टमट्टा बिरामी परेपछि वर्षाले हिलाम्मे बाटोमा बोकेर उपचारका लागि अस्पताल लैजाँदै उहाँकी छोरी रसिला टमट्टा ।
तस्बिर : सुशील भण्डारी
प्रतिक्रिया दिनुहोस्