शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दिल्लीमा भूकम्पको झट्का महसुस

दिल्लीमा भूकम्पको झट्का महसुस

आषाढ २६, २०८२ बिहिवार
आषाढ २६, २०८२ बिहिवार
  • दिल्लीमा भूकम्पको झट्का महसुस

    भारतको दिल्लीमा भूकम्पको झट्का महसुस गरिएको थियो ।

    भारतीय मिडियाहरुका अनुसार दिल्लीमा लगभग १० सेकेन्डसम्म भूकम्पको झट्का महसुस गरिएको थियो । विहिबार बिहान ९ बजेर १८ मिनेटमा आएको भूकम्पको तीव्रता ४.४ रेक्टर स्केल रहेको बताइएको छ ।

    भुकम्पको झट्का हरियाणाको जिन्द र बहादुरगढ बाहेक, पश्चिमी उत्तर प्रदेश र राजस्थानका क्षेत्रहरूमा पनि महसुस गरिएको बताइएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार