२०८२, श्रावण ३० गते
15th Aug 2025
तनहुँको व्यास नगरपालिका–११ शेरामा चैते धान काटेर झार्दै कृषक । चैते धान थन्काएर अहिले कृषकहरु वर्षे धान रोप्न व्यस्त छन् । तस्बिर : कृष्ण न्यौपाने