शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मोटरसाइकल नालामा खस्दा युवकको गयो ज्यान

मोटरसाइकल नालामा खस्दा युवकको गयो ज्यान

आषाढ १४, २०८२ शनिवार
आषाढ १४, २०८२ शनिवार
  • मोटरसाइकल नालामा खस्दा युवकको गयो ज्यान

    कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

    धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा गए राति दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेश ०१००९ प ७७८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेपछि जुगेडाका रवीन्द्र सिंह गम्भीर घाइते भएका थिए।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घाइते सिंहलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार