शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी आक्रमण गर्न निर्देशन

इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी आक्रमण गर्न निर्देशन

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • इरानले युद्धविराम उलंघन गरेको इजरायलको आरोप, जवाफी आक्रमण गर्न निर्देशन

    इजरायलले इरानले युद्धविराम उलंघन गरेको आरोप लगाएको छ ।

    इजरायली रक्षामन्त्रीले इजरेल काट्जले युद्धविराम लागू भएपछि इरानले क्षेप्यास्त्र प्रहार गरेर युद्धविरामको उल्लंघन गरेको आरोप लगाउदै कडा जवाफ दिन सेनालाई निर्देशन दिएको इजरायली मिडियाले उल्लेख गरेका छन् । 

    रक्षामन्त्री काट्जले इजरायली सेनालाई इरानी अर्धसैनिक र सरकारी अड्डाहरूलाई लक्षित गर्न पुनः निर्देशन दिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

    इजरायलले युद्धविराम लागू भएको तीन घण्टा भन्दा कम समयमा इरानले आफ्नो हवाई क्षेत्रमा प्रहार गरेको क्षेप्यास्त्र पहिचान गरेको बताएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार