शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अस्ट्रेलियाले तेहरानस्थित दूतावास सञ्चालन निलम्बन गर्ने

अस्ट्रेलियाले तेहरानस्थित दूतावास सञ्चालन निलम्बन गर्ने

आषाढ ६, २०८२ शुक्रवार
आषाढ ६, २०८२ शुक्रवार
  • अस्ट्रेलियाले तेहरानस्थित दूतावास सञ्चालन निलम्बन गर्ने

    इरानमा 'बिग्रँदै गएको सुरक्षा अवस्था' का कारण अष्ट्रेलियाले तेहरानमा रहेको आफ्नो दूतावासको सञ्चालन निलम्बन गर्ने बताएको छ ।

    अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले वर्तमान अवस्थामा, कन्सुलर सेवाहरू प्रदान गर्ने क्षमता अत्यन्तै सीमित भएको बताउदै  दूतावासको सञ्चालन निलम्बन गर्ने निर्णय गरेको जानकारी दिएकी छन् ।

    अष्ट्रेलियाले आफ्ना सबै अधिकारीहरू र उनीहरूका परिवारहरूलाई इरान छोड्न निर्देशन दिएको छ । पेनी वोङले इरानको छिमेकी देश अजरबैजानमा कन्सुलर कर्मचारीहरू तैनाथ गरिएको बताएकी छन् । विदेशमन्त्रीले वोङले अष्ट्रेलियाका राजदूत हाल तेहरानमा नै रहने बताएकी छन् ।

    इरानमा रहेका कम्तिमा १५ सय अष्ट्रेलियाली नागरिकहरू र उनीहरूका परिवारहरूले त्यहाँबाट निस्कन मद्दत मागेको बताइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार