शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भारतको आफ्ना नागरिकलाई तेहरान छोडेर सुरक्षित स्थानमा जान आग्रह

भारतको आफ्ना नागरिकलाई तेहरान छोडेर सुरक्षित स्थानमा जान आग्रह

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • भारतको आफ्ना नागरिकलाई तेहरान छोडेर सुरक्षित स्थानमा जान आग्रह

    इरानस्थित भारतीय दूतावासले तेहरानमा बसोबास गर्ने भारतीयहरूलाई शहर छोडेर सुरक्षित स्थानमा जान सल्लाह दिएको छ ।

    इजरायल र इरानबीच बढ्दो द्वन्द्वको बीचमा, भारतीय दूतावासले आफ्नै स्रोतसाधन प्रयोग गरेर तेहरानबाट बाहिर जान सक्ने सबै भारतीय नागरिकहरूलाई शहर बाहिर सुरक्षित स्थानमा सर्न सल्लाह दिएको छ ।

    साथै, तेहरानमा रहेका र दूतावासको सम्पर्कमा नभएका भारतीय नागरिकहरूलाई तुरुन्तै तेहरानस्थित भारतीय दूतावासलाई आफ्नो स्थान र नम्बर दिन अनुरोध गरिएको छ ।

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरान तुरुन्तै खाली गर्न सल्लाह दिएका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार