शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आफ्ना नागरिकलाई छिटो इजरायल छोड्न चीनको आग्रह

आफ्ना नागरिकलाई छिटो इजरायल छोड्न चीनको आग्रह

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • आफ्ना नागरिकलाई छिटो इजरायल छोड्न चीनको आग्रह

    इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सकेसम्म छिटो इजरायल छोड्न आग्रह गरेको छ ।

    इजरायली हवाई क्षेत्र बन्द भएकोले सुरक्षा सुनिश्चित गर्दै चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई भूमि सीमा पार गरेर इजरायल छोड्न निर्देशन दिएको हो ।

    जारी गरिएको सूचनामा चिनियाँ दूतावासले चीनका जनतालाई जोर्डन हुँदै छाड्न अपील गरेको छ । इजरायल-इरान द्वन्द्व बढ्दै गएको र नागरिक सुविधाहरूमा क्षति पुगेको र नागरिक हताहत बढेको उल्लेख गरिएको छ ।

    चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले इजरायलका सम्बन्धित सरकारी विभागहरूले जोर्डन र इजिप्टसँगको इजरायलको सीमा खुला रहने पुष्टि गरेको बताएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार