२०८२, श्रावण ३० गते
15th Aug 2025
तनहुँको म्याग्दे गाउँपालिका-७ पयँरमा रहेको सिद्धेश्वर गुफा । गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शङ्खलगायत आकृति झल्कने संरचना रहेका छन् ।
तस्बिरः सागर गिरी