शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एयर इन्डियाको विमान दुर्घटनामा परेका एक यात्रु जीवित, उपचार हुदै

एयर इन्डियाको विमान दुर्घटनामा परेका एक यात्रु जीवित, उपचार हुदै

जेठ २९, २०८२ बिहिवार
जेठ २९, २०८२ बिहिवार
  • एयर इन्डियाको विमान दुर्घटनामा परेका एक यात्रु जीवित, उपचार हुदै

    भारतको अहमदाबादमा भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा परेका एक यात्रू जीवित रहेका छन् । रमेश कुमार नाम गरेका यात्रु जीवत रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

    विमान दुर्घटनामा अहिलेसम्म २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा २४२ जना सवार थिए, जसमा २३२ यात्रु र १० जना चालक दलका सदस्य थिए। अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

    प्रहरी आयुक्तले केही जीवित सक्ने बताएका छन् । उनले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी बताएका छन् । घाइतेमा विमानमा सवार बाहेक अन्य समेत रहेको बताइएको छ ।

    भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १:३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार