शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मुम्बईमा चलिरहेको रेलबाट १० यात्रु खसे, एकको मृत्यु

मुम्बईमा चलिरहेको रेलबाट १० यात्रु खसे, एकको मृत्यु

जेठ २६, २०८२ सोमवार
जेठ २६, २०८२ सोमवार
  • मुम्बईमा चलिरहेको रेलबाट १० यात्रु खसे, एकको मृत्यु

    मुम्बईमा चलिरहेको लोकल रेलबाट १० जना यात्रु खसेका छन् । यस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएको प्रहरीले जनाएको मिडिया रिपोर्टमा उल्लेख छ  ।

    यो दुर्घटना सोमबार बिहान भएको थियो, जसमा कसराबाट सीएसएमटी जाँदै गरेको द्रुत लोकल ट्रेनबाट एक यात्रु खसेका थिए । 

    प्रत्यक्षदर्शीले रेल मोड भएका बेला थोरै ढल्किएको अवस्थामा यात्रू खसेको बताएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार