शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

डोनाल्ड ट्रम्प भन्छन् - एलन मस्कसँगको सम्बन्ध अब समाप्त भयो

डोनाल्ड ट्रम्प भन्छन् - एलन मस्कसँगको सम्बन्ध अब समाप्त भयो

जेठ २५, २०८२ आइतवार
जेठ २५, २०८२ आइतवार
  • डोनाल्ड ट्रम्प भन्छन् - एलन मस्कसँगको सम्बन्ध अब समाप्त भयो

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको आफ्नो सम्बन्ध अब समाप्त भएको बताएका छन् ।

    एनबीसीसँगको एक अन्तर्वार्तामा ट्रम्पले मस्कसँगको आफ्नो घनिष्ठ सम्बन्ध अब समाप्त भएकोबताएका हुन् । साथै उनले अब मस्कसँग सम्बन्ध सुधार गर्न पनि नचाहेको बताएका छन् ।

    ट्रम्पको यो भनाइ सामाजिक सञ्जालमा ट्रम्प र मस्कबीचको टकराव पछि आएको हो । ट्रम्प र मस्कबीचको टकराव मस्कले ट्रम्पको कर र खर्च नीतिको खुलेआम आलोचना गरेपछि शुरु भएको थियो, जुन व्उयक्नतिगत तहसम्कोम पुगेको थियो ।

    यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मस्कले अलि कडा प्रतिक्रिया दिएको तर उनी अलि नरम भएमा सबै ठिक हुने बताए । भान्सले ट्रम्पमाथि मस्कको आक्रमण ठूलो गल्ती भएको टिप्पणी गरेका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार