शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नोरा फतेहीले अंगालो मारेको तस्बिर चर्चामा, प्रोसेस भने- ‘के चाहियो र यो भन्दा!’

नोरा फतेहीले अंगालो मारेको तस्बिर चर्चामा, प्रोसेस भने- ‘के चाहियो र यो भन्दा!’

जेठ ४, २०८२ आइतवार
जेठ ४, २०८२ आइतवार
  • नोरा फतेहीले अंगालो मारेको तस्बिर चर्चामा, प्रोसेस भने- ‘के चाहियो र यो भन्दा!’

    बलिउड अभिनेत्री नोरा फतेहीले शनिबार काठमाडौंमा आकर्षक नृत्य प्रस्तुत गरिन्। नोराको नृत्य र गायन निकै नै आकर्षक थियो। त्यस क्रममा धेरै नेपाली कलाकार र दर्शक नाच्न पुगे।

    शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजित उक्त च्यारिटी कार्यक्रममा आकर्षक ‘क्लिप’हरू अहिले सामाजिक सञ्जालमा भाइरल छन्।

    nora2025-05-18-12-47-04.jpg

    तिनै मध्येको एक क्षणमा अभिनेत्री नोराले भ्वाइस अफ नेपालको विजेता प्रोसेस पाण्डेलाई स्नेहपूर्वक अंगालो मारेको दृश्य निकै चर्चित बनेको छ। दुर्गेशको गीतको बोल दुश्मन हेरेको हेरै जस्तै। धेरैले नोराले पाण्डेलाई मारेको अंगालो नियालेका छन्।

    नोराको अँगालोमा रहेको क्षणको क्लिप आफ्नो टिकटकमा राखेर प्रोसेस पाण्डेले लेखेका छन्, ‘के चाहियो र यो भन्दा’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार