शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काठमाडौं आइपुगिन् बलिउड अभिनेत्री नोरा फतेही, कार्यक्रममा ल्याउन करिब ३ करोड खर्च

काठमाडौं आइपुगिन् बलिउड अभिनेत्री नोरा फतेही, कार्यक्रममा ल्याउन करिब ३ करोड खर्च

जेठ ३, २०८२ शनिवार
जेठ ३, २०८२ शनिवार
  • काठमाडौं आइपुगिन् बलिउड अभिनेत्री नोरा फतेही,  कार्यक्रममा ल्याउन करिब ३ करोड खर्च

    बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही आज (शनिबार) बिहान नेपाल आइपुगेकी छिन्।

    उनी बौद्ध टुसालस्थित हायात ग्राउन्डमा शनिबार साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि आएकी हुन्।

    वर्ल्ड वाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले करिब ३ करोड खर्च गरेका छन् ।

    कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक–गायिकाले पनि प्रस्तुति दिनेछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार