२०८२, श्रावण ३१ गते
16th Aug 2025
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सेतिनी झरना । यो झरना धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गमा समेटिएको छ । तस्बिरः सन्तोष गौतम