तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ जोड्ने सेती नदीमाथि निर्माणाधीन पक्की पुल ।
आगामी असोज महिनासम्म म्याद रहेको पुलको करिब ५० प्रतिशत काम सकिएको छ । तस्बिरः कृष्ण न्यौपाने
प्रतिक्रिया दिनुहोस्