शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एकाबिहान डोल्पा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

एकाबिहान डोल्पा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • एकाबिहान डोल्पा केन्द्रबिन्दु भएर  ४ म्याग्निच्युडको  भूकम्प

     आइतबार बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको थियो ।

    बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो । यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार