हिमाली जिल्ला सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–५ स्थित नाम्चे बजार ।
खुम्बु क्षेत्र समुद्री सतहदेखि तीन हजार ४४० मिटरको उचाईमा अवस्थित छ । सगरमाथाको प्रवेशद्वारको रुपमा नाम्चे बजारलाई चिनिने गरिन्छ ।
तस्बिरः विष्णु कल्पित
प्रतिक्रिया दिनुहोस्